FAQs Complain Problems

पुर्ण साक्षर लालबन्दी नगरपालिका घाेषणा भएको जानकारी

तत्कालिन लालबन्दी नगरपालिकाको साक्षरता प्रतिशत ९६.३ प्रतिशत र हाल भएको स्थानीय तहको विभाजन अनुसार क्षेत्र विस्तार भएको नेत्रगंज, नारायणखोला, परवानिपुर र रानिगंज समेतको लालबन्दी नगरपालिकाको साक्षरता प्रतिशत ९६.२ प्रतिशत देखिएकोले जिल्ला शिक्षा समन्वय समितिको निर्णयानुसार मिति २०७३/११/२६ गते यस नगरपालिकामा आयोजित विशेष समारोहमा सर्लाही क्षेत्र नं. १ का सांसद् माननिय शम्भुलाल श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा जिल्लाकै पहिलो पुर्ण साक्षर नगरपालिका घोषणा भएको जानकारी गराईन्छ । 

Poll

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...