FAQs Complain Problems

परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न ।

परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न ।

तत्कालीन लालबन्दी नगरपालिका एबम् यसमा समाहित भएका नेत्रगंज,नारायणखाेला,परवानिपुर र रानीगंज गा. बि. स. समेत मिली स्थानीय तहकाे रुपमा लालबन्दी नगरपालिकाबाट बिधिवत रुपमा २०७३/१२/०१ गतदेखी कार्यालय स्थापना र कार्य संचालन भए पश्चात अाज मिति २०७३/१२/०३ गतेका दिन प्रथम पटक परिचयात्मक तथा अन्तरकृया कार्यक्रम ब्यबस्थापिका संसद सदश्य माननीय शम्भुलाल श्रेष्ट ज्यूकाे प्रमुख अातिथ्यमा उपराेक्त सबै ठाउँका सबै राजनीतिक दलका केन्द्रदेखी गाऊँ तहसम्मका पदाधिकारीहरु, कार्यालय र संघसंस्थाका प्रमुखहरु, स्थानीय समाजसेबी, बुद्धिजीबी, उद्याेगी, व्यापारी, शिक्षक, संचारकर्मी लगायतका ब्यक्तिहरुकाे सहभागितामा अापसमा बधाई र शुभकामना अादान प्रदान तथा समसामयिक विषयमा छलफल भएको छ र नव घोषित लालबन्दी नगरपालिकालाइ उत्कृष्ट नगरपालिका बनाउन सबैले अा-अाफ्नाे ठाँउबाट सकेको सहयोग गर्ने प्रतिबद्धता  जनाउनु भएको छ । 

Poll

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...