FAQs Complain Problems

विज्ञापनस‌ंग सम्बन्धित विषयको सूचना ।।

लबन्दी नगरपालिकाद्धारा प्रकाशित कर्मचारी अावश्यकता सम्बन्धी विज्ञापन मध्ये स्टाफनर्श, अ.न.मी. र कार्यालय सहयोगीहरुको लिखित परिक्षा स्टाफनर्श र अ.न.मी. को हकमा  मिति २०७४।११।०७ गते विहान ११ बजे देखी र कार्यालय सहयोगिको हकमा दिउँसो १ बजे देखी हुने भएकोले परिक्षा शुरु हुनु भन्दा अाधा घण्टा अगावै लालबन्दी न.पा.को सभाहलमा उपस्थित भइ परिक्षामा सहभागी हुनु हुन अनुराेध गरिन्छ । सूचना प्रविधि अधिकृतको परीक्षा कार्यक्रम मिति २०७४।११।१० गते प्रकाशन गरिने छ ।

Poll

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...