Designation:
पुरा नाम: शान्ति कुमारि लामा
पद: नगर उप प्रमुख
ठेगाना: प्रदेश: २ जिल्ला: सर्लाहि न.पा: लालवन्दि नगरपालिका
वडा नं: ७
सम्पर्क नं: मोबाईल: ९८५४०३९२९९
इमेल: lamashanti12345@gmail.com
जन्म मिति (वि.सं): २०३४/०२/२२
मातृ भाषा: तामाङ भाषा नेपाली
लिंग: महिला
आमाको नाम: फुलकुमारी तामाङ्ग
बाबुको नाम: शुभलाल लामा
वैवाहिक स्थिति: विवाहित
पतिको नाम: चक्र बहादुर बल
शैक्षिक योग्यता: बि. एड
अध्ययनको विषय: शिक्षा शास्त्र
अध्ययन संस्थाः स.सु.म.य क्याम्पस
अध्ययन गरेको देशः नेपाल
राजनीतिक दल: ने.क.पा
राजनीतिक अनुभव: ने.क.पा प्रतिनिधि भइ नगर अन्र्तरपाटि महिला संजाल र जिल्ला अन्र्तरपाटि महिला संजालमा कोषाध्यक्ष र सदस्य भई काम गरेको, नेपाल लोकतान्त्रीक आदिवासि जनजाति महासंघको अञ्चल कमिटि महिला सदस्य भई काम गरेको
विगतको पेशा र अनुभव: शिक्षक