FAQs Complain Problems

मान बहादुर खडका

Email: 
maillalbandi@gmail.com
Phone: 
9854039300

पुरा नाम:                   मान बहादुर खड्का                                                                          

पद:  नगर प्रमुख

ठेगानाप्रदेश:           २        जिल्ला:         सर्लाहि         न.पा: लालवन्दि नगरपालिका

वडा नं:      ४  टोल: हरिभवन

      

सम्पर्क नं:  मोबाईल: ९८५४०३९३००

जन्म मिति (वि.सं):     २०२७/०८/०३

मातृ भाषा: नेपाली

लिंग: पुरुष

आमाको नाम: दुर्गा खड्का

बाबुको नाम: गणेश बहादुर खड्का

वैवाहिक स्थिति: विवाहित

पत्नीको नाम: भवानि खड्का

शैक्षिक योग्यता:आ. ए  ( जे. टि. ए)

अध्ययनको विषय: अर्थसास्त्र

अध्ययन संस्थाः रा. रा. ब. जनकपुर

अध्ययन गरेको देशः नेपाल

राजनीतिक दल: ने.क.पा

राजनीतिक अनुभव: 

  • अ.ने.रा.स्व.बि.यू बाट २०४६ साल वाट सुरुगरि २०५४ सालमा गा. बि.स जब्दी को अध्यक्ष
  • मा. बि हरिभवनको ५ कार्यकाल को अध्यक्ष
  • कृषि सहकारीको ३ कार्यकाल अध्यक्ष
  • जिल्ला कृषी संघको २ कार्यकाल अध्यक्ष
  • नेकपा(एमाले ) को जि. क. स. १ कार्यकाल
  • साना किसान कृषि सहकारि सस्था लि जब्दि को ३ कार्यकाल के अध्यक्ष
Section: 
नगर प्रमुख

कार्यरत अवस्था:

Weight: 
0

Poll

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...