FAQs Complain Problems

नयाँ सूचना

डुमडुमे मन्दिर परिसर

Read More

लालबन्दी नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) योजना (२०७८–२०८७)

लालबन्दी नगरपालिकाको संक्षिप्त परिचय

लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । नेपालमै गोलभेडा (टमाटर)उत्पादन र निर्यातका लागि देशव्यापी रुपमा ख्यातिप्राप्त यस नगरपालिका साविककाे लालबन्दी नगरपालिका (साविक गा‍.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र  नेत्रग‌ंज, रानिगंज, परवानिपुर तथा नारायणखाेला गा.वि.स. समायोजन भई निर्माण भएको हो ।

शिक्षक दरवन्दी मिलान, सरुवा तथा व्यवस्थापन कार्यविधि, २०८१

ट्वीटर फीड

Poll

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...

Facebook Page

सूचना तथा समाचार

पदाधिकारी

वासुदेव अधिकारी
नगर प्रमुख
९८४४०५५३४७
कल्पना माया पाख्रीन
उप– प्रमुख
९८४०४३१२१४

कर्मचारीहरु

बसन्त न्यौपाने
प्रमुख प्रशासकीय अधिकृत
९८५४०३९१११
लक्ष्मी शिवाकोटी
अधिकृत स्तर आठाै(सूचना अधिकारी)
maillalbandi@gmail.com
९८४९४२३६६०
नेत्र बहादुर पाख्रिन
लेखा अधिकृत(आठौँ)
९८५४०३९११२
सुदर्शन श्रेष्ठ
सूचना प्रबिधि अधिकृत
ito.lalbandimun@gmail.com
९८४४०४१२३८

नगरपालिकामार्फत पाइने सेवाहरू

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ला.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्र्नेे
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि र १ थान पासपाेर्ट साइज फाेटाे
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ला.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) उद्योग ठाउंसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रकोे प्रतिलिपि
३)बनपाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेकोे रसिद÷नतिरेको भए तिर्नु बुभाउन पर्ने
६) बनपा क्षेत्र भित्र सारी जाने भए
सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ला.न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेकोे प्रमाणपत्रकोे प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रकोे प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटोे

जानकारि